Saturday, July 4, 2020
Home गोर्खा

गोर्खा

गोरखाको काउलेमा खानेपानिको १८ धारा जडानपछि गाउँलेहरु खुशी

गोरखा, २८ मंसिर । गोरखा जिल्ला बुङकोट ४ काउलेमा खानेपानीका १८ धारा जोडिए पछि गाउँलेहरु खुसि भएका छन् । गोरखा दलित उत्थान तथा बिकास...

दश लाखको खोरजत्रो घर !

शिवप्रसाद उप्रेती गोरखा, भदौ ५ । भूकम्पपछि राहत, उद्धार, पुनर्लाभ र पुनस्र्थापनाका लागि सहयोग गर्न गोरखा आएको क्याथोलिक रिलिफ सर्भिस (सीआरएस) ले खोरजत्रो घर बनाएर बजेट...

गोरखाका सबै गाविस एमसीपिएममा फेल

नरेन्द्र ढकाल गोरखा, असार २१ । न्यूनतम शर्त मापन तथा कार्य सम्पादन मुल्याङ्कन (एमसीपिएम) मा गोरखाका ६० वटै गाविसका अनुत्र्तिण भएका छन् । भूकम्प पछिको पुर्ननिमार्णमा...

गोरखामा छोराद्वारा आमा बलात्कृत

कैलासबावु श्रेष्ठ/गोरखा मंसिर १४ गते । आफ्नै नाता गोता बाट महिला बालात्कृत भएको घटना हामीले पहिले देखी नै सुन्दै आएका थियौ । तर गोरखा जिल्लामा...

गोरखामा ८ वटा स्थानीय सरकार

पोखरा, साउन ४ । सरकारले गोरखा जिल्लालाई ८ वटा स्थानीय सरकारको रुपमा रहने गरी पुनःसंरचना गर्न लागेको छ । सकेसम्म धेरै नगरपालिका बनाएर बाँकी रहेका...

बिषालु च्याउ खादाँ नातिनी बज्यै ठहरै

गोरखा, असार २५ । जंगलबाट ल्याएको च्याउ खाँदा उत्तरी गोरखामा दुईजनाको मृत्यु भएको छ । एकै घरका अर्का एकजना गम्भीर घाईते छन् । गोरखा सदरमुकाम...

जुलुसको नेतृत्व गर्दै पृथ्वीनारायण शाह

गोरखा, पुस २८ । पृथ्वीजयन्ती मनाउन गोरखा सदरमुकाममा स्थानीय भेला भइरहेका थिए । दौरा–सुरुवाल र श्रीपेच लगाएका ‘पृथ्वीनारायण शाह’ त्यहीँ आइपुगे । उनको हातमा तरबार...

स्मृतिको शव आफन्तले बुझे

पोखरा, जेठ ३० । स्मृति गुरुङको शव आफन्तले शनिबार बुझेका छन् । गोर्खाकी २१ वर्षीय स्मृतिको शव आमा चाँदनीले बुझेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता...

(अपडेट) केरौंजा पहिरोमा पुरिएका तीनैजनाको मृत्यु

पोखरा, असार २१ । उत्तरी गोरखाको केरौजामा पहिरो जाँदा पहिरोमा परी तीजनाको मृत्यु भएको छ । तीनजना घाईते भएका छन् । मंगलबार विहान अबिरल बर्षासंगै...

भूकम्प पीडित भन्छन्–प्राविधिकले पीडा थपे

प्रकाश ढकाल गोरखा, जेठ २८ । गोरखा मनकामना गाविस वडा नम्बर ३ का चन्द्र बहादुर श्रेष्ठको घर गत बैशाख १२ को भूकम्पले गल्र्याम्मै ढाल्यो । त्यसपछि...

ताजा समाचार

लोकप्रिय