– लक्ष्मण सिटाैला

कांडा भैछु नजानेरै घोचेकोत छैन मैले
किन दुख्यो तिम्रो छाती आज बल्ल बुझे मैले

फूल चुडि लैजानेले मलाई छोडि गए पनी
बोटमैत झर्छु म नि सबले बिर्सी गए पनी
भैगो मत यसै काडा निर्दयी लाइ बिर्सिदिनु
फूल लाइ जोगाएथे मलाई अब कुल्चिदिनु

पात पात फूल फूल नीर नभ गोधुलीमा
मेरै मुटु भित्र फुल्थ्यो फूल यहि जुनेलीमा
जस्ले टिपि लगे पनि मेरो आँसु पुछिदिनु
फूल लाइ जोगाएथे मलाई अब कुल्चिदिनु

SHARE