नेपाल अमेरिका एकता समाजको आयोजनामा यहि मिति, स्थान र समयमा यो वर्षको ” बडा दशैं २०७३ – शुभकामना कार्यक्रम” हुदैछ ।
सम्पुर्णलाई विजय दशमी तथा शुभ दीपावली २०७३ काे अवसरमा सुख, शान्ति तथा समृध्दिकाे मंगलमय शुभकामना सहित संघ संस्थाका प्रतिनिधि , पत्रकार मित्रहरु तथा समुदाय सदस्यहरुलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ ..!!

मिति : अक्टोबर ८, २०१६ शनिवार – फुलपातीका दिन
स्थान : तारा हिमालयन कुजिन,आर्टेशिया
समय : बेलुकी ८ बजे देखि रातको १२ बजे सम्म
सहयोग वापत प्रतिव्यक्ति : $ २५.०० मात्र
निशुल्क : १० वर्ष भन्दा मुनिका भाई बहिनिहरुका लागि

SHARE