देश(जन्मभूमि)..”भूटान” छाडेको २६ बर्ष भएछ। देशतीर फर्केर आँशु झार्दै बिदाईको अन्तिम हात हलाउदा म ८ बर्षको थिएँ । बाख्रा गोठालोबाट भर्खर पदोन्नति भएर गाई गोठालो भएको अवस्था थियो। ती बाल आँखाले, कानले जे जति देखे, सुने अनि बाल मष्तिकमा जे जति रहे यादहरू …”डम्फु बजारको”, अनि डम्फु बजारको सेरो-फेरोको ।त्यसैलाई आधार बनाएर लेखेको/बनाएको गीत हो, ‘डम्फु बजारमा’ । जहाँ रहेपनि छातीमा छ देश, त्यो माटो अनि रहीरहने छ, अन्तिम घड़ीसम्म।
सुनी प्रतिकृया दिन नभूल्नु होला🙏।

शब्द: Rakesh Rakesh Kafley
Covered Vocal:C.d. Vijaya Adhikari
संगीत:Basanta Sapkota
एल्वम: प्रतिक्षा
Original vocal: प्रयास रसाईली
Presented by:CDM Music Creation
Copyright:CDM Music Creation

SHARE