एजेन्सी, मंसिर ३० ।
गोरखा घैरुङ गाविस वडा नम्बर ३ पिपलछापकी मोनिका गुरुङ हाल गुरुङ सांस्कृतिक फोटो प्रतियोगितामा प्रतियोगिको रुपमा छिन् । ङोलोङोल्स्यो डट् कमको आयोजनामा दोश्रो पटक यो प्रतियोगिता हुन लागेको हो । प्रतियोगितको बिजेताले १५ हजार नगद र प्रमाणपत्र तथा मेडल पाउनेछन् । यसबाहेक विभिन्न म्युजिक भिडियोहरुमा काम गर्ने अवसर समेत उनीहरुलाई हुनेछ । मोनिकाले अनलाईन भोटिङ गरि आँफुलाई बिजयी गराईदिन सबैसँग आग्रह गरेकी छिन् । प्रतियोगितामा ५५ जना प्रतिश्पर्धि छन् । तिनिहरु मध्येबाट २ जना छनौट गरिने आयोजकले जनाएको छ ।
भोट गर्नका लागि तलको लिकंमा जानुहोला ।

SHARE