आदरणीय सम्पूर्ण सँघ संस्था समुदाय सदस्यहरु,
एनआरएन एनसिसि अफ युएसए क्यालिफोर्निया च्याप्टर (NRN-NCC of USA, California Chapter) ले यही फेब्रुवरी २४, २०१७ शुक्रवारका दिन ४.०० बजे देखी ६ सम्म अब आउने 2017-2019 को चुनाबको लागी केहि छलफल कार्यक्रम क्यालिफोर्नियाका संघ-सस्थाहरु, पत्रकार साथीहरु, स्थानीयबासी दाजुभाई र दिदी वहिनीहरु समक्ष राखेको जानकारी गराउदै यहाहरुको गरिमामय उपस्थितिको लागी बिनम्र अनुरोध गर्दछौं ।

राम बाबु पाण्डे
उपाध्यक्ष
एनआरएन एनसिसि अफ युएसए क्यालिफोर्निया च्याप्टर
(NRN-NCC of USA, California Chapter)
मिति : फेब्रुवरी २४, २०१७
समय: ४ देखी ६ बजे
Address: 10843 Kenney St, Norwalk, CA 90650

SHARE