Friday, June 18, 2021
Home पर्यटन

पर्यटन

कास्कीका नौ ताल अब रामसारको सूचीमा

पोखरा, माघ १८ । पोखराको फेवासहित ९ वटा ताल अन्तर्राष्ट्रिय महत्त्वको रामसार सूचीमा समेटिने भएका छन् । साइटिस महासन्धि सचिवालयबाट आएको विज्ञहरूको टोलीले विश्व सिमसार...

संकटमा जोमसोमको अस्थित्व

मुस्ताङ, असार ६ । जिल्लाको जोमसोम–९ मा अवस्थित मनमोहक ढुम्बातालको अस्तित्व सङ्कटमा पर्दै गएको छ । मौसम परिवर्तनसँगै तापक्रम वृद्धि र अन्य मानवीय कारणले तालमा...

राउण्ड अन्नपूर्णका ब्यवसाय धरापमा

पोखरा, माघ १८ । वैशाख १२ र २९ गतेको विनाशकारी भूकम्प र लामो समयदेखिको अघोषित नाकाबन्दीका कारण राउन्ड अन्नपूर्ण पदमार्ग क्षेत्रका पर्यटन व्यवसाय धराशायी भएका...

अफ सिजनमा पनि टनाटन पर्यटक

लमजुङ, माघ २६ । पदयात्राको लागि उपयुक्त मौसम नभए पनि अन्नपूर्ण पदमार्गमा यतिबेला पनि पर्यटकको चहलपहल घटेको छैन । अघिल्ला वर्षको तुलनामा मौसम अत्याधिक चिसो नभएकाले...

अन्नपूर्ण डुल्ने पर्यटक घटे

प्रकाश ढकाल पोखरा, असोज ३० । विदेशी पर्यटकहरु खचाखच हुने कास्कीको घान्दु्रकमा यो बर्ष गोरा अनुहार खासै देखिएनन् । भूकम्प आउनुभन्दा अघिसम्म विदेशी पर्यटकहरु लहरै हुन्थे...

नाट्टामा आचार्य नेतृत्वको प्यानलै विजयी, मत परिणाम सहित

काठमाडौं । नेपाल एसोसिएशन अफ् टूर एण्ड ट्राभल एजेन्टस् NATTA को आइतबार सम्पन्न निर्वाचनमा मधुसुदन आचार्य नेतृत्वको समूह प्यानलै विजयी भएको छ । नाट्टाको ५२...

नाकाबन्दीले जनजीवन असहज–राष्ट्रपति भण्डारी

पोखरा, माघ २० । राष्ट्रपति विद्यादेवि भण्डारीले नाकाबन्दीका कारण नेपालमा असहज परिस्थिती सिर्जना भएको बताएकी छन् । पोखरामा जारी विश्वशान्ति पूजाको उद्घाट गर्न पोखरा आएकी...

सार्क बैठकको तयारी पूरा

प्रकाश ढकाल पोखरा, चैत १ । सोमबारदेखि पोखरामा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को विदेशमन्त्रीस्तरीय बैठक सुरु हुँदैछ । बैठकको सबै तयारी पूरा भएको आयोजक कमिटीले...

अमेरिकाको पश्चिम क्षेत्रको लागि घनप्रसाद दवाडी पर्यटनदूत

सान फ्रान्सिस्को । २५ जुलाई २०१६ । संयुक्त राज्य अमेरिकाको सान्फ्रान्सिस्को तथा पश्चिम क्षेत्रको लागि नेपाल पर्यटन बोर्डले घनप्रसाद दवाडीलाई पर्यटनदूत नियुक्त गरेको छ । आफूलाई २...

पोखराको प्याराग्लाईडिङ अन्यौलमा, पर्यटन ब्यवसायलाई नै धक्का लाग्न सक्छ

पोखरा, असार ६ । पोखरामा निर्माणको चरणमा रहेको पोखरा अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पोखराको प्याराग्लाइडिङको भविश्य के होला भन्ने अन्यौलता अझै कायम छ । पोखराको...

ताजा समाचार

लोकप्रिय