२०८१ वैशाख १३ गते | 25th of April 2024

प्रधानमन्त्री देउवाद्वारा पाकिस्तानी प्रधानमन्त्री अब्बासीलाई बधाई

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन १८ गते १५:०५

 

काठमाडौँ, १८ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले इस्लामिक गणतन्त्र पाकिस्तानको प्रधानमन्त्रीको पदभार ग्रहण गर्नुभएका शाहिद खकान अब्बासीलाई बधाई दिए ।

आफ्नो बधाई सन्देशमा प्रधानमन्त्री देउवाले नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउन मिलेर काम गर्ने इच्छा पनि प्रकट गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *