२०८१ वैशाख १२ गते | 24th of April 2024

Hollywood Khabar को प्रथम बार्षिक उत्सब डिसेम्वर २३ मा हुने

खुल्लामन्च
 प्रकाशित: २०७४ मंसिर ५ गते २३:१९

सान-फ्रान्सिस्को । कृष्ण के सी/हलिउड खबर
नेपाली मिडियाको विकासक्रममा बिगत (नेपाल) देखि वर्तमान अमेरिका सम्म अन्तरकृया र नेपाली समुदयामा योगदान दिनुहुएन ५ जना व्यक्तिहरुको सम्मान गर्ने योजना सहित प्रथम बार्षिक कार्यक्रम आयोजना गरिएको छ ।
Hollywood Media & Entertainment LLC द्धारा संचालित hollywoodkhabar.com को पहिलो वार्षिक कार्यक्रम बिशेष रुपले सम्पन्न गरिने भएको छ। नेपाली पत्रकारीता बिगत (नेपाल) देखि वर्तमान अमेरिका सम्म अन्तरकृयाका साथमा नेपाली अमेरिकी समुदायलाई योगदान दिनुहुने पाँचजना व्यक्तिहरुलाई सम्मान गरिने योजना रहेकोछ। सान फ्रान्सिस्को बे एरिया तथा लस एन्जलस देखि विभिन्न ब्यक्तित्वहरुको गरिमामय उपस्थिति रहने उक्त कार्यक्रमको बिस्तृत जानकारी नोवेम्बर अन्तिम हप्तामा सार्वजनिक गरिनेछ ।

5 thoughts on “Hollywood Khabar को प्रथम बार्षिक उत्सब डिसेम्वर २३ मा हुने

  1. Thanks for finally talking about > Hollywood Khabar को प्रथम बार्षिक उत्सब
    डिसेम्वर २३ मा हुने – खुल्लामन्च : समुदायको आवाज !

  2. You actually make it appear so easy with your presentation but I
    find this matter to be really one thing that
    I think I might never understand. It kind of feels
    too complex and very broad for me. I’m taking a look forward to your next submit, I’ll attempt
    to get the dangle of it!

Leave a Reply

Your email address will not be published. Required fields are marked *