गोकुल ढकाल

सान डियगो, क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्निया राज्यको सान्डियागोमा अर्की नेपाली महिलाको गाडी दुर्घटनामा शनिवार राती ११:४५ बजे मृत्यु भएको छ ।

सरिता शाक्य नाम गरिकी महिला रहेको स्थानीय सन्चार माध्यमले जनाएका छन् । बिगत दश बर्षदेखि सान्डियागोमा बस्दै आएकी शाक्यलाई शनिबार सांझ मादक पर्दाथ सेवन गरेर गाडि चलाउने चालकले गलत मार्गमा आएर दुर्घटना गराउंदा ज्यान गएको बताईएको छ ।

आधिकारिक समाचार लिन्क :

Woman killed by suspected drunken driver in 4S Ranch ID’d

 

अमेरिकामा कार दुर्घटनामा यसै हप्तामा ३ जना नेपालीको ज्यान गएको छ ।

SHARE