२०८१ वैशाख ७ गते | 19th of April 2024

मादी २ मा एमालेका एक्काजंग विजयी

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ १ गते ८:५२

पोखरा, १ जेठ ।
जारी मतगणनामा कास्कीको मादी गाउँपालिका स्थित वडा नम्बर २ मा एमालेको प्यानल नै विजयी भएको छ । काँग्रेस उम्मेदवार भोज बहादुर गुरुङलाई एमालेका उम्मेदवार एक्काजंग गुरुङले पराजीत गरेका हुन् । एक्काजंगले ४ सय ३८ मत प्राप्त गर्दा भोजले २ सय ४१ मत पाएका थिए ।

One thought on “मादी २ मा एमालेका एक्काजंग विजयी

Leave a Reply

Your email address will not be published. Required fields are marked *