२०८२ फागुन २१ गते | 5th of March 2026

भर्सटाइल नम्रता

खुल्लामन्च
 प्रकाशित: २०७४ फागुन ११ गते २२:५६

नम्रता श्रेष्ठ नेपाली फिल्म क्षेत्रकी एक चर्चित मोडल र अभिनेत्री हुन्। उनले सानो संसार, मेरो एउटा साथी छ, छड्के लगायतका चलचित्रमा अभिनय गरेकी छन्। उनी नेपाली फिल्म क्षेत्रमा आउनु भन्दा पहिले मोडलिङ तथा थिएटरमा थिइन्। उनलाई ‘भर्सटाइल’ अभिनय गर्न सक्ने अभिनेत्रीका रुपमा पनि हेरिन्छ।

उनका केही ग्ल्यामर तस्बिर

 
 

 

प्रकाशित ६ फागुन २०७४, आइतबार | 2018-02-18 11:11:13

Leave a Reply

Your email address will not be published. Required fields are marked *