२०८३ असोज २८ गते | 14th of October 2026

लस एन्जलसमा नेपाल संवत् ११४७ तथा म्ह: पूजा, सामुहिक नेवारी भोजको आयोजना

लस एन्जलस। नेवाः अर्गनाइजेसन अफ अमेरिका, दक्षिणी क्यालिफोर्निया च्याप्टरले नेपाल संवत् ११४७ तथा म्हःपूजा २०२६ को अवसरमा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। आयोजकले सार्वजनिक गरेको सूचनाअनुसार कार्यक्रम आगामी नोभेम्बर १०, २०२६, मंगलबार लेकवुडस्थित शाही महल रेस्टुरेन्टमा हुनेछ। ‘हाम्रो संस्कृति, हाम्रो गौरव, हाम्रो पहिचान’ भन्ने भावनासहित आयोजना हुने कार्यक्रममा म्हःपूजाका साथै ‘नेवा झ्वः भ्वय्’ अर्थात्

लस एन्जलसमा नेपाल संवत् ११४७ तथा म्ह: पूजा, सामुहिक नेवारी भोजको आयोजना

लस एन्जलस। नेवाः अर्गनाइजेसन अफ अमेरिका, दक्षिणी क्यालिफोर्निया च्याप्टरले नेपाल संवत् ११४७ तथा म्हःपूजा २०२६ को अवसरमा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। आयोजकले...

विजनेश

लस एन्जलस नेपाली समाजबिच कूटनीतिक तथा सामुदायिक भेटघाट सम्पन्न

लस एन्जलस, क्यालिफोर्निया – दक्षिणी क्यालिफोर्नियामा बसोबास गर्ने नेपाली समुदाय र कूटनीतिक प्रतिनिधिहरूबीच महत्वपूर्ण भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाल र अमेरिकाबीच...

नेपाल

श्रीपशुपतिनाथ फाऊन्डेशन, लस एन्जलसद्दारा बाढी पिडितका लागी करिब डेढ करोड रुपैयाँ सहयोग

लस एन्जलस। नेपालमा आएको आकस्मिक बाढीबाट प्रभावित परिवारहरूको सहयोगार्थ श्री पशुपतिनाथ फाउन्डेशन, यूएसएको राहत अभियानमार्फत ९७ हजार ५४८ अमेरिकी डलर ४४ सेन्ट संकलन भएको छ। फाउन्डेशनले सार्वजनिक गरेको विवरणअनुसार अभियानमा ३०० भन्दा बढी व्यक्ति तथा संघ–संस्थाले सहभागिता जनाएका छन्।...

अमेरिका