२०८३ असोज २४ गते | 10th of October 2026

दिलको ड्राइभर सार्वजनिक – म्याकुरी र कन्चन एउटै पर्दामा

खुल्लामन्च
 प्रकाशित: २०७७ कार्तिक २ गते १८:५१

अमेरिकाको क्यालिफोर्नियामा वसोवास गर्दै आउनुभएकी इशा कार्की द्वारा श्रीजीत तथा संगीतवद्द दिलको ड्राइवर सार्बजनिक भएकोछ।  यसमा स्वयम् इशा कार्की र अमृत जंग कुँवर को स्वर रहेको छ भने  संगीत संयोजन रीकेश गुरुङ को रहेको छ। हाँस्य कलाकारपवन खतिवडा “म्याकुरी“  र कञ्चन खड्काको अभिनय रहेको गीत लाइ मनोज बिष्टले निर्देशन तथा टेकेन्द्र शाहले सम्पादन गर्नु भएकोहो  ।

राज महर्जनको कोरियोग्राफीमा ह्याप्पी क्रु र चार्मिङ ईन्टरटेनमेन्टको दमदार प्रस्तुति रहेको छ । अमेरिकामा दिपक बम्जन र नेपाल मारामकुमार केसी द्वारा छयांकन गरिएको भिडियोलाइ  ईशा कार्की र अमृत जंग कुँवरले परिकल्पना गर्नुभएको हो।  भिडियो एमबीक्रियशनको युट्युब च्यानलमार्फत सार्बजनिक गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *