काठमान्डौं । समय समयमा विवादास्पद अभिब्यक्तीका साथ विवादित कुराहरुले चर्चामा आउने आङ्गकाजी शेर्पालाई रिपोर्टस क्लबमा आयोजित एक कार्यक्रममा पत्रकारहरुले खेदो खनेका छन ।
पछील्लो समय राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीका दिन राष्ट्रिय एकता दिवस मनाउन देशभर कार्यक्रमहरु भईरहेको बेलामा शाहको तस्विरमा थुक्ने अभियान संचालन गरेका कारण शेर्पा सर्वत्र विवादित छन ।
भिडियो :
https://youtu.be/w61vJ6H4tKA