२०८१ वैशाख १८ गते | 30th of April 2024

गल्तिले टिपिएको थोरै मत धेरै पाईएपछि प्रदिप ढकाल बिजयी

खुल्लामन्च
 प्रकाशित: २०७५ कार्तिक २२ गते २३:११

भर्जिनिया – भर्खरै सम्पन्न अमेरिकी चुनाबमा भर्जिनियाको फेयरफ्याक्स् स्थित सिटी अफ हरण्डनका सिटी काउन्सिलका उमेद्वार प्रदिप ढकाल हिजो सुनाईएको नतिजामा जम्मा चार मतले हारेका थिए । तर बिहानै फेरि उनिले जितेको नतिजा पाए । चार वटा सेन्टरको मत संकलन पछि ढकालको मत ३०८३ हुनुपर्नेमा ३०४३ मात्र देखिएपछि उनले हारेको बताईएको थियो ।

एउटा बुथ रहेको हरण्डन कम्युनिटी सेन्टरले टिपाएको मत ९३० हुनुपर्नेमा ९४३ टिपिएका कारण प्ररम्भिक नतिजा यस्तो आएको जानकारी ढकालले हामीलाई दिएका छन् । आज बिहानैबाट बिभिन्न ब्यक्तिहरुको पहलपछि मत संख्या ९७० रहेको पाईएसंगै ढकाल बिजय बनेका हुन । अफिसियल रुपमा घोषणा हुन बाकि भएपनि प्रदिप ढकाल बिजय भएको खुशीको खबर मात्र सुन्न बांकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *