२०८२ फागुन २६ गते | 10th of March 2026

उत्तरी छिमेकी चीनले नेपाली भूमि नमिचेको सरकारको धारणा

खुल्लामन्च
 प्रकाशित: २०७७ असार ११ गते १३:५८

काठमाडौँ  – सरकारले उत्तरी छिमेकी चीनले नेपाली भूमि नमिचेको बताएको छ।  चीनले विभिन्न ठाउँमा नेपाली सीमा मिचेको समाचार आएको  र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले प्रतिनिधि सभामा सोही विषय संकल्प  प्रस्ताव दर्ता गरेको सन्दर्भमा परराष्ट्र मन्त्रालयले  बिहीबार विज्ञप्ति जारी गर्दै चीनले सीमा अतिक्रमण गरेको कुरामा सत्यता नभएको बताएको हो।

दुई देशबीच कुनै समस्या देखिए सरकारले सम्बन्धित अधिकारीहरूसँग वार्ता गरेर समाधान निकाल्ने मन्त्रालयको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *