२०८२ फागुन २७ गते | 11th of March 2026

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पोखरेललाई कोरोना भाइरस संक्रमण

खुल्लामन्च
 प्रकाशित: २०७७ असोज २५ गते १३:२६

काठमाडौ –  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना भाइरस संक्रमण भएको छ। पाटन अस्पतालमा गरिएको स्वाब परीक्षणको रिपोर्ट आइतबार पोजेटिभ आएको हो।

मन्त्री पोखरेलले ज्वरो आएपछि स्बाव परीक्षणका लागि दिएका थिए।  ज्वरो आएपछि हिजो उहाँ पाटन अस्पताल जानुभएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *