२०८१ वैशाख १६ गते | 28th of April 2024

राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य

खुल्लामन्च
 प्रकाशित: २०७७ पुष २६ गते १४:२०

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रियसभाको चालु अधिवेशन आजदेखि अन्त्य गर्नुभएको छ ।

नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकारको मन्त्रिपरिषद्को मिति २०७७/९/२६ को सिफारिसमा राष्ट्रियसभाको चालु अधिवेशन २०७७ साल पुस २६ गते आइतबारका दिन राती १२ः०० बजेदेखि अन्त्य गरिएको राष्ट्रपतिद्वारा जारी पत्रमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *