२०८२ फागुन २६ गते | 10th of March 2026

एमाले केन्द्रीय कमिटी बैठक सुरू , नेता बामदेव गौतम सहभागी

खुल्लामन्च
 प्रकाशित: २०७८ असार १८ गते ८:००

काठमाडौं  – एमाले केन्द्रीय कमिटी बैठक सुरू भएको छ। दसौं महाधिवेशन आयोजक कमिटी विघटन गरेर प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा केन्द्रीय कमिटीको बैठक बोलाएका हुन्। सर्वोच्च अदालतले आयोजक कमिटीलाई अवैधानिक भनेपछि ओलीले आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा परिणत गरेका हुन्। बैठकमा एमाले नेता बामदेव गौतम सहभागी भएका छन । गौतमलाई स्वागत गर्दे अध्यक्ष ओलीले फेरि जाने आउने नहोस भनेको एक नेताले बताए ।

केन्द्रीय कमिटीको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्ष नेता भने सहभागी छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *