२०८२ फागुन १९ गते | 3rd of March 2026

महाधिवेशनको मिति कुनै पनि हालतमा सार्न नहुने : देउवा

खुल्लामन्च
 प्रकाशित: २०७८ साउन १३ गते १४:१८

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनको मिति कुनै पनि हालतमा सार्न नहुने बताएका छन् । आफ्नो निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी, पूर्वपदाधिकारी बैठकमा सभापति देउवाले यस्तो बताएका थिए ।

“भदौ १६ को मिति एक सर्दैन, दुई सर्दैन, तीन सर्दैन,” देउवाको भनाई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले  भने, “१६ गतेको कार्यतालिका प्रभावित नहुने गरी कार्यतालिका ल्याउनुस् ।” तर ती केन्द्रीय सदस्यले अहिले भदौ १६ मा महाधिवेशन नहुने सुनिश्चित भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *