२०८२ फागुन २५ गते | 9th of March 2026

स्थापना दिवसका दिन पनि रास्वपाले गर्यो संसद वैठक अवरोध

खुल्लामन्च
 प्रकाशित: २०८२ असार ७ गते १४:०२

काठमाडाैं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफनो स्थापना दिवसका दिन पनि ससदको वैठक अवरोध गरेर मनाएको छ ।  सांसदहरूले शनिबारको प्रतिनिधिसभा बैठक पनि बहिस्कार गरेका हुन ।  भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग गर्दै निरन्तर वेल घेर्ने गर्दै आएका उनीहरूले आजको बैठकमा पनि केही समय विरोध जनाएपछि बैठक छोडेर हिँडेका हुन्।

१२ बजेदेखि सुरु भएको संसद् बैठकमा रास्वपा सांसदहरुले करिब २ घण्टाजति उभिएर विरोध जनाएका थिए। तर,  सभामुख देवराज घिमिरेले उनीहरुको विरोधका बाबजुद पनि बजेटमाथिको छलफल अघि बढाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *