२०८२ मंसिर २० गते | 5th of December 2025

‘यमरी पुन्ही–२०२५’ : नेवा समुदायको सांस्कृतिक उत्सव डिसेम्बर ७ मा

खुल्लामन्च
 प्रकाशित: २०८२ मंसिर १७ गते ०:२३

लस एन्जलस – साउदर्न क्यालिफोर्निया, नेवा: समुदायले यमरी पुन्ही–२०२५ लाई भव्य रूपमा मनाउने भएको छ।
Newah Organization of America (Southern California Chapter) ले डिसेम्बर ७, २०२५ मा आयोजना गर्न लागेको यो कार्यक्रम संस्कृतिको संरक्षण, परिवार–मैत्री मनोरञ्जन र समुदायलाई एकताबद्ध बनाउने उद्देश्यले यो कार्यक्रमको निरन्तरताको यस वर्ष पनि तय गरिएको हो ।

यसपटकको यमरी पुन्ही विशेष बनाउन आयोजकले लाइभ यमरी पकाइने, बालबालिकालाई यमरी बनाउने सिकाइ कक्षा, र सबै उमेर समूहका लागि रमाइलो खेलहरू जस्ता आकर्षक कार्यक्रमसमेत समावेश गरिएको आआयोजक पक्षले जनाएको छ ।

कार्यक्रमका प्रमुख आकर्षणहरू :

🍥 लाइभ Yomari Cooking on the Spot
— सहभागीहरूले आफैँ हेर्दै, सिक्दै, स्वाद लिन पाउने।

👧🧒 Yomari Making Lesson for Kids
— अमेरिकामा जन्मिएका नयाँ पुस्तालाई नेवार परम्परा सिकाउने उत्कृष्ट अवसर।

🎉 Fun Games for All Ages
— परिवार, साथीभाइ सबैका लागि रमाइलो गतिविधिहरू।

🍛 Enjoy Authentic Newari Food with Yomari
— परम्परागत स्वादको भरपुर अनुभव।


कार्यक्रम विवरण :

📅 मिति: रविवार, December 07, 2025
समय: बिहान 11:30 बजे–साँझ 4:00 बजे
📍 स्थान: Liberty Park,
19211 Studebaker Rd, Cerritos, CA 90703

👨‍👩‍👧 Kids Meal पनि उपलब्ध रहनेछ


शुल्क (Participation Fee) :

  • Adult: $25.00

  • Kids: $10.00
    (१० वर्ष मुनिका बालबालिका – फ्री)


RSVP अन्तिम मिति:

📅 December 05, 2025


सम्पर्क :

📞 Kanhaiya: 562–441–6019
📞 Kosish: 714–271–4201
📞 Bibek: 562–889–9935
📞 Durga: 562–250–7894

Leave a Reply

Your email address will not be published. Required fields are marked *