२०८२ फागुन ९ गते | 21st of February 2026

महेन्द्रबहादु शाह नेपाल बिद्धार्थी संघ, अमेरिका शाखाका सभापती

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ १९ गते १४:२२

गोकुल ढकाल, लस एन्जलस, अमेरिका ।
बिगत १७ बर्षदेखी बिद्धार्थी राजनीतिमा सकृय, २०६२-२०६३ आन्दोलनका घाईते तथा त्रि-चन्द्र क्याम्पसका पुर्व स्ववियू सदस्य महेन्द्रबहादुर शाह नेपाल बिद्धार्थी संघ, अमेरिका शाखाको सभापतीमा मनोनित भएका छन । नेपाल बिद्दार्थी संघका केन्द्रिय सभापती नैनसिंह महरले नेपाली जनसंपर्क संपर्क समिती, अमेरिका, केन्द्रिय समितिलाई बोधार्थ जनाई पठाईएको पत्रमा युवा नेता शाहलाई ने बि संघ, अमेरिका शाखाको सभापती नियुक्त गरिएको जनाएका छन ।
न्यूयोर्क निवासी शाहलाई ‘प्रवासी बिद्धार्थीहरुको सेवा र हितका लागि चुस्त भएर काम गर्न’ अमेरिका शाखाको सभापतीमा नियुक्त गरिएको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *