२०८२ चैत १ गते | 15th of March 2026

पहिलो विदेश भ्रमणका लागि प्रधानमन्त्री ओलीको तयारी

खुल्लामन्च
 प्रकाशित: २०७४ चैत ९ गते १७:२५

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली चैत महिनाभित्रै भारतको भ्रमणमा जाने भएका छन्। स्रोतका अुनसार चैत २३ देखि २५ सम्म भारत भ्रमणमा जानेबारे छलफल अघि बढेको छ।

ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमणको निम्ता दिएसकेका छन्। आफ्नो पहिलो विदेश भ्रमणका रुपमा उनी भारत जान लागेका हुन्।
चैत २३ गतेदेखि २५ गतेसम्मको भ्रमणका लागि छलफल भइरहेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *