२०८३ असोज १० गते | 26th of September 2026

पोखरामा हालसम्म को अगाडी ?

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ ३ गते १०:३९

पोखरा, ३ जेठ ।
पोखरा लेखनाथ महानगरपालिकामा स्थानीय तहको मतगणना जारी छ । हालसम्म ४ वटा वडामा मतगणना सकिएको छ भने थप चार वडामा मतगणना जारी छ । वडा नम्बर १ मा एमाले बिजयी भएपनि २, ३ र ४ नम्बर वडामा काँग्रेस बिजयी भयो । मतगणनामा हालसम्म महानगर प्रमुख र उपप्रमुखमा एमाले अगाडी छ ।

वडा कांग्रेस मेयर

रामजी

कांग्रेस उपमेयर

सरस्वती

एमाले मयेर

मानबहादुर

 एमाले उपमेयर मन्जु
१ ८३१ ८४६ १०६५ १०५४
२ ८२८ ७५९ ६८० ६१७
३ ९२७ ८८३ ७५५ ६५०
४ ८७२ ६६३ ५७४ ४८६
५ ११३१ १००० १७७७ १७३८
६ २८२ १६९ १६२ १६१
७ १९२ १६१ २१७ २०८
  ५०६३ ४४८१ ५२३० ४९१४

Leave a Reply

Your email address will not be published. Required fields are marked *