२०८१ वैशाख १८ गते | 30th of April 2024

बाग्लुङ समाज न्युयोर्क च्याप्टरले रक्तदान कार्यक्रमको आयोजना गर्ने

खुल्लामन्च
 प्रकाशित: २०७५ साउन २२ गते २२:४२

न्यूयोर्क – रक्तदान जीवन दान भन्ने मुल नाराका साथ बागलुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टर को आयोजनामा रक्तदान कार्यक्रम हुने भएको छ ।

New York Blood Center को सहयोगमा हुन गईरहेको Blood Drive, साथमा अधिकारको सहकार्य मा विविध कारणले रगतमा कमी भई अकालमा मृत्यु हुनबाट बचाउने उद्देश्यले साे कार्यक्रम आयोजना गर्न लागीएको आयोजकले जनाएका छन ।

उल्लेखित मिति स्थान र समयमा रक्तदान कार्यक्रम को आयोजना गरिने भएको हुदा रक्तदान कार्यक्रमम उपस्थिति भै निःशुल्क स्वास्थ्य परि़क्षण गराई रक्तदान गरि पुण्य कमाउनु हुन बागलुङ सेवा समाज न्युयोर्क यहाँ हरु सबैमा हार्दिक अनुरोध गरेकाे छ ।

कार्यक्रम :
मिति अगस्ट 11 तरीक शनीवार २०१८
समय बिहान ८:३० बजे बाट बेलुकी ३ बजे सम्म,
स्थान – अधिकार को कार्यालय
71-07 Woodside Ave New York 11377

संपर्क :
(347)9358628 – चन्द्र जी सी
‭ (631) 530-6827‬ – शंकर पौडेल
‭(646) 637-8462 – ‬ दीपक घिमीरे
‭ (347) 832-7856‬ – संगम खड्का

Leave a Reply

Your email address will not be published. Required fields are marked *