२०८२ चैत २७ गते | 10th of April 2026

NANC को अधिबेशन स्थगित

खुल्लामन्च
 प्रकाशित: २०७३ फागुन १७ गते १९:५१
बिशेष कारणले सान-फ्रान्सिस्को, क्यालिफोर्नियाको चर्चित संस्था NANC को अधिबेशन तोकिएको समयमा नहुने भएको छ । संस्थाका सचिव रोशन अधिकारीद्दारा जारी बक्तब्य :
नेपाली एसोसियसन अफ् नोर्दन क्यालिफोर्नियाको अधिवेशन स्थगित गरिएको सुचना प्रकाशित अघिल्लो सुचना अनुसार यस संस्थाको बार्षिक अधिवेशन आगामी मार्च ५, २०१७ आइतबारका दिन सम्पन्न गर्न पर्नेमा संस्थाले प्रकाशन गर्न लागेको स्मारिका उक्त मितिसम्ममा प्रिन्ट भई आई नसक्ने प्राविधिक कारणले गर्दा आज (फेब्रुवरी २६, २०१७ बिहान ९ बजे) बसेको बैठकको निर्णय अनुसार अर्को सुचनासम्मको लागि स्थगित गरिएको सम्बन्धित सदस्यहरु तथा सर्बसाधारणमा जानकारी गराइन्छ।
धन्यवाद।
रोशन अधिकारी
सचिब नेपाली एसोसियसन अफ नोर्दन क्यालिफोर्निया
फेब्रवरी २६, २०१७

Leave a Reply

Your email address will not be published. Required fields are marked *