एजेन्सी -अमेरिकी संसदीय ईतिहासमा हिंसात्मक झडप भएको छ । निर्वाचनमा पराजीत भएपछि छटपटिएका डोनाल्ड ट्रम्प र उनैका समर्थकहरुले अन्तिम अवस्था सम्म अराजक गतिविधीहरु गरेका छन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थनमा प्रदर्शनकारीहरू संसद् भवनमा प्रवेशपछि संसद्को कारबाही बन्द भएको र सुरक्षाकर्मीले सांसदहरूलाई सुरक्षित स्थानमा बस्न निर्देशन दिनुपरेको थियो।
जो बाइडनको विजयलाई औपचारिकता दिन संसद्को बैठक डाकिएको थियो।
प्रदर्शनकारीहरू पसेपछि संसद् भवन क्यापिटल भवन : (तस्बिर: एजेन्सी)