२०८१ वैशाख २० गते | 2nd of May 2024

जिपी फाउन्डेशन, अमेरिकाले मे दिवस मनायो

खुल्लामन्च
 प्रकाशित: २०७८ वैशाख १९ गते १६:२५

न्युयोर्क – गिरिजा प्रसाद कोईराला फाउन्डेशन अमेरीका च्याप्टरको कार्यालयमा आज विशेष कार्यक्रम गरी १३२औं अन्तर्राष्ट्रीय मजदुर दिवसभव्यताका साथ मनाईयो।फाउन्डेशनका कार्यवाहक अध्यक्ष सुवर्ण लामाले नेपालको मजदुर आन्दोलनमा ठुलो भूमिका खेलेका स्वगिरिजा प्रसाद कोइरालाकोसम्झनामा द्विप प्रज्वलन गरी सुरुवात गरिएको थियो भने कार्यक्रममा उपस्थित सबैले स्व गिरिजाप्रसाद कोईरालाको तस्वीरमा पुष्पार्पण गरी वहाँको राजनैतिक यात्राविराटनगर जुटमील कारखानामा एक मजदुर नेता  ऐतिहासिक क्रान्ति वाट शुरू भएको अतित स्मरण गरीएको थियो। सन १९४८ मा स्वगिरिजा वावुले नेपाल मजदुरकांग्रेसको स्थापना गर्नु भएको हो  पछि आएर नेपाल मजदुर कांग्रेस नेपाल ट्रेड युनियन कांग्रेस मा परिणत एको हो।

यस कार्यक्रममा फाउण्डेशन का महासचिव छिरिंग राप्के लामाप्रवक्ता एवं कार्यसमिति सदस्य रामचन्द्र अधिकारीकार्यसमिति सदस्यहरू प्रेम क्षेत्री अधिकारी  ध्रुवक्षेत्री कुँवर सहभागि हुनुहुन्थ्यो भने कार्यक्रममा विशेष अतिथिको रूपमा एनआरएनए अभियान्ता एवं  एनआरएनए अमेरिकाका पुर्व वरीष्ठ उपाध्यक्ष कृष्ण पोख्रेलनेपाली काँग्रेसका युवा नेता एवं न्युयोर्क कम्युनिटी वोर्ड  का सदस्य ज्ञानल थापाएनआरएनए न्युयोर्क च्याप्टरका अध्यक्षका प्रत्यासी आड॰ छिरिंग शेर्पाउपाध्यक्षका प्रत्याशी शोभाकान्त पाण्डे  नेपाली काँग्रेस रूकुमका युवा नेता तेज सुना को उपस्थिति रहेको थियो।

१३२ औं अन्तराष्ट्रिय मजदुर दिवसको अवसरमा यसै फाउण्डेशनका कार्यवाहक अध्यक्ष सुवर्ण लामाले मुलुकको मजदुरहरुका समस्या लाई उजागर गर्न स्वगिरिजाप्रसाद कोइरालाले महत्वपुर्ण भुमिका खेल्नु भएको थियो  विराटनगर जुटमिल बाट स्व.कोइराला ले मजदुर आन्दोलन गरी उनिहरुको हकहितमा काम गर्नु भएको होभन्नु भयो।

फाउण्डेशन का महासचिव छिरीड॰ राप्के लामा ले स्वकोइराला नेपाली राजनितिका शिखर पुरुषको रुपमा रहेको  उनको सम्झनामा स्थापित फाउण्डेशनसामाजिक क्षेत्रमा क्रियाशिल रहेको   मुलुकमा झै स्वकोइराला जस्ता शिखर पुरुषको आवश्यक रहेको  स्वकोइरालाको योगदान नेपाली राजनितिमा कहिलैभुल्न सकिदैनवॅंहाले भन्नु भयो।

सो कार्यक्रममा वोल्दै युवा नेता कृष्ण पोख्रेलले एनआरएन स्थापनादेखी हालका दिनसम्म आईपुग्दा भएका आरोह अवरोह  आगामी दिनका चुनौतीहरू वारे आफ्नाधारणा राख्नुभएको थियो।त्यसैगरी युवा नेता ज्ञानल थापाले गिरिजा प्रसाद कोईरालाको नाममा स्थापित फ़ाउन्डेशनका गतिविधिले सबै नेपालीको शिर उच्चवनाएको  प्रजातन्त्रको लागी वहाँको योगदान अद्विती रहेको  प्रवासमा रहेका नेपालीले वहाँको जीवनवाट धेरै कुरा सिक्नुपर्ने  फाउन्डेशन वहाँको सपना साकारपार्न लागीपरेको कुरामा जोड दिनुभयो।

त्यसैगरी एनआरएन न्युयोर्क च्यापटरका प्रत्याशी आगंकाजी शेर्पाले आफुहरू गिरिजा प्रसाद कोईराला फाउन्डेशन नाम नै पवित्र भएकोमा गर्व गर्दै वहाँवाटै प्रेरित भैसमाज सेवामा लागीपरेको  आगामी  वर्ष एनआरएन न्युयोर्कको माम समस्या  तिन्का समाधानमा फु लागिपर्ने कुरामा जोडदिँदै सेवा गर्न मौका मिल्नेमा आफुविस्वस्त रहेको  फाउन्डेशनसँग हातेमालो गर्दै अगाडी बढने विश्वास दिलाउनु भयो। उपाध्यक्षका  प्रत्याशी  शोभाकान्त पाण्डेले गिरिजावावु एक विशाल व्यक्तित्वभएको  वहाँको तस्वीरमुनी रही काम गर्नपाउँदा गौरव महशुस् हुने  आगामी कार्यकालका लागी यो समावेशी टोलीलाई सहयोग गर्न अपिल र्नुभयो 

फाउन्डेशनका प्रवक्ता एवं कार्यसमिती सदस्य रामचन्द्र अधिकारीले राम्रो काम गर्ने जोसुकैलाई सहयोग गर्न आफुहरू सदा तत्पर रहेको  अहिले निश्पक्ष रूपमाफाउन्डेशनले गरेका राम्रा काम सारा विश्व जगतले नियाली रहेकोतर कतिपय नेपालीजन लाई फाउन्डेशनका गतिविधि टाउको दुखाईको विषय भएको कुरा उदाहरणसहित प्रष्ट्याउनुभयो।

फाउन्डेशनका कार्यवाहक अध्यक्ष सुवर्ण लामाले यस्ले कोरोना कहरमा गरेका तमाम मानवीय सहयोगको बैले खुलेर प्रशंसा गरेकोआफुहरू एनआरएनए लगायतसबै विषयमा सदा सच्चा प्रजातन्त्रवादीको पक्षमा रहेको  आफ्नो व्यानर कुनै व्यक्ति विशेषको लागी नभै सत्कर्म  सदविचारको पक्षमा रहेको विषयमा जोड दिनुभयो।वहाँले आज मे  को पावन अवसरमा आफ्नो कार्यालयमा पाल्नुभै स्व गिरिजावावुला सम्झेर कार्यक्रम गर्नपाएकोमा गौरव गर्दै सबैप्रती धन्यवाद प्रकट गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *