टेक्सास – मधेसी एशोसिएशन ईन अमेरिका(मा)को दोश्रो साधारण सभा मे-३१ तारीख आईतबार टेक्सासमा सम्पन्न भएको छ । उक्त साधारण सभाबाट सतेन्द्र साहको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ । अमेरिकामा बस्दै आएका नेपालीहरुको एक संस्था मधेसी एशोसियसन इन अमेरिका(माँ)ले मातृभूमिलाई विभिन्न पिडा परिरहेको बेला विभिन्न तवरले सहयोग गर्दै आईरहेको संस्थाले अब झनै मजबुत ढंगले एकताका साथ एशोसिएशन लाई अगाडी बढाउने प्रतिबध्दता समेत जाहेर गरेको छ ।
यसैगरी संस्थाको उपाध्यक्षमा लस एन्जलसका व्यवसायी दिनेश साह निर्वाचित भएका छन् । मधेसी एशोसियशन क्यालिफोर्नियाका निवर्तमान अध्यक्ष शाह मर्दा पर्दा समाजलाई सकेको पात्रका रुपमा चिनिन्छन् ।
हालै सम्पन्न साधारण सभाबाट नयाँ निर्वाचित कार्यसमितिको पदाधिकारीहरुको नामवली यसप्रकार रहेको बताइएको छ ।
अध्यक्ष : सतेन्द्र साह
वरिष्ठ उपाध्यक्ष : संगित रौनियार
उपाध्यक्ष : डा.विनयकांत चौधरी,
उपाध्यक्ष : दिनेश साह,
उपाध्यक्ष : सुरेन्द्र चौधरी,
उपाध्यक्ष : चेतनीरायण यादव,
उपाध्यक्ष(महिला) : शोभा मण्डल,
सचिव : सन्जय बर्मा,
कोषाध्यक्ष : नविन साह,
सह कोषाध्यक्ष : मोहम्मद रफिद,
प्रवक्ता : मनोज सिंह,
संचार संयोजक : राकेश यादव,
महिला संयोजक : अञ्जना मिश्रा,
सदस्यहरु :
प्रमोद यादव,
प्रकाश मधेशिया,
सुरज नायक
प्रमोद गुप्ता,
धर्मेन्द्र झा र
तारा चौंधरी रहेका छन् । त्यसैगरी सो संस्थाले बोर्ड अफ ट्रस्टमा पनि नौ जनालाई चयन गरेको छ ।