२०८१ साउन १२ गते | 27th of July 2024

रेणु र देवीको मतअन्तर तीन सय भन्दा कम

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन २१ गते ७:००

चितवन, २१ साउन । भरतपुर महानगरपालिका वडा नं १९ मा मतगणना भइरहेको छ । सर्वदलीय बैठकको निर्णय अनुसार चारवटा टोली बनाएर मतगणना भइरहेको छ ।
पछिल्लो मत परिणाम अनुसार वडा नम्बर १९ को २४ सय १० मत गनिसक्दा एमालेका देवी ज्ञवालीले ४१ हजार ७ सय ७४ र माओवादी केन्द्रकी रेणु दाहालले ४१ हजार ५ सय तीन मत प्राप्त गकी छन । । दाहालले वडा नम्बर १९ मा ज्ञवालीले भन्दा धेरै मत पाएर उनले दूरी कम गरेका छन । अहिले रेणु भन्दा देवी २७१ मतले अघि रहेका छन ।
पछिल्लो मत परिणाम
देवी ज्ञवाली–४१७७४ रेणु दाहाल–४१५०३

Leave a Reply

Your email address will not be published. Required fields are marked *