काठमाडौं २० भदौ । दरबारमार्गमा अन्तर्राष्ट्रिय ब्रान्डका सामान बेच्ने चार पसलमा आपूर्ति मन्त्रालयले सिलबन्दी गरेको छ। दसैं(तिहारका मुखमा सेलका नाममा ठगी गरेको भेटिएको भन्दै सिलबन्दी गरिएको हो।
आपूर्तिमन्त्री शिवकमुमार मण्डलसहित आपूर्ति व्यवस्थापन विभाग तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुगमनमा छुट भन्दै ११ गुणाभन्दा बढी मूल्य लिने गरेको भेटिएपछि सिलबन्दी गरिएको हो। चाडबाड नजिकिएपछि अधिकांश पसलमा ६० प्रतिशतसम्म छुटका ट्याग झुण्ड्याइएका छन्।
पुमा, नाइक, बिन्टले र स्टोर वानमा अनुगमन गरिएको थियो। त्यसक्रममा अधिकांश व्यवसायीले ११ गुणासम्म मूल्य लिएको पाइएपछि सिलबन्दी गरिएको थियो। ुअनुगमनका क्रममा १ हजार पर्ने कपडा ४ देखि ५ हजार र २४ सय पर्ने जुत्ताहरु २७ हजार रुपैयाँसम्म लिने गरेको पाइयो।
बिलबिजक पनि छैन,ु विभागका महानिर्देशक कुमार दाहालले भने, ुधेरै विकृति देखिएकाले चारवटैमा सिलबन्दी गरेको आजको कान्तिपुर दैनिकमा समाचार छ ।
cheap lasuna pill – buy generic himcolin himcolin drug
purchase besifloxacin generic – order sildamax sildamax for sale
buy neurontin 800mg online cheap – order ibuprofen pills buy generic sulfasalazine
probenecid 500 mg without prescription – probenecid 500 mg sale purchase carbamazepine pills
order mebeverine without prescription – buy generic cilostazol cilostazol 100 mg oral
order celebrex without prescription – order urispas pill indocin ca
order generic diclofenac – aspirin 75 mg brand brand aspirin
rumalaya oral – order endep pills buy endep 10mg without prescription
buy mestinon sale – buy imitrex without prescription azathioprine 25mg ca
voveran medication – buy generic nimotop nimotop sale
buy generic baclofen 25mg – feldene 20mg usa piroxicam canada
meloxicam 7.5mg us – buy rizatriptan pills for sale buy toradol generic