काठमाडौं २५ भदौ । एमबीबीएस अध्ययन गर्न बंगलादेश गएका झन्डै दुई सय नेपाली विद्यार्थी अलपत्र परेका छन् । अलपत्र विद्यार्थीको उद्दारका लागि समन्वय गरिदिन भन्दै बंगलादेशस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयमार्फत नेपाल मेडिकल काउन्सिल र शिक्षा मन्त्रालयको छात्रवृत्ति शाखालाई पत्र पठाएको छ ।
नेपालबाट मेडिकल शिक्षा अध्ययन गर्नका लागि ठूलो संख्यामा विद्यार्थीहरु बंगलादेश जाने गरेका छन् । नेपालमा एमबीबीएस सिट कटौती भएको मौका छोपी विभिन्न कन्सल्टेन्सीले सिट संख्याभन्दा बढी विद्यार्थी पठाउँदा समस्या देखिएको नेपाल मेडिकल काउन्सिलले जनाएको छ ।
‘बंगलादेशमा कति विद्यार्थी अलपत्र परेका छन् भन्ने दूतावासले जानकारी दिएको छैन । विद्यार्थी सम्पर्कमा आउने क्रम जारी छ । अहिले प्राप्त जानकारीअनुसार, दुई सयको हाराहारीमा एमबीबीएस अध्ययनका लागि गएका विद्यार्थी अलपत्र परेका छन्’, काउन्सिलका रजिष्टार डा। दिलीप शर्माले भने ।
बंगलादेशका ५० मेडिकल कलेजमा नेपाली विद्यार्थी भर्ना भएको मेडिकल काउन्सिलले जनाएको छ भन्दै नयाँ पत्रिका दैनिकले खबर लेखेको छ
purchase lasuna online – order diarex generic himcolin order online
besivance sale – sildamax canada buy sildamax for sale
neurontin without prescription – order generic gabapentin azulfidine medication
benemid 500 mg canada – probalan sale purchase carbamazepine online
order mebeverine 135 mg – buy etoricoxib 60mg generic pletal generic
order celecoxib 100mg for sale – celebrex cheap buy generic indomethacin
voltaren online order – diclofenac 50mg tablet buy aspirin 75 mg for sale
where can i buy rumalaya – purchase rumalaya for sale buy endep 10mg pill