२०८१ वैशाख १५ गते | 27th of April 2024

गायक तिलक श्रेष्ठको ‘सुनसान बगरमा’ गीतको म्युजिक भिडियो सार्वजनिक

खुल्लामन्च
 प्रकाशित: २०७५ भदौ ९ गते १७:५६

न्यूयोर्क – प्रवासमा रहेर नेपाली गीत संगीतलाई निरन्तरता दिँदै आएका गायक तिलक श्रेष्ठले आफ्नो दोस्रो एल्वम ‘उषा’ मा रहेको ‘सुनसान बगरमा’ गीतको म्युजिक भिडियो हालै सार्वजनिक गरेका छ्न् । Image may contain: Tilak Shrestha

गीतकार पसाङ्ग शेर्पाको शब्द र चर्चित संगीतकार हरि लम्सालको संगीत रहेको गीत निकै मार्मिक रहेको छ । यस गीतका एरेन्जर स्वयम् हरि लम्साल हुन् भने गीतको मिक्सिङ्ग र मास्टरिङ्ग भने प्रकाश मिश्रले गरेका हुन् । जीवन भट्टराई र सम्पदा बानियाँको मन छुने अभिनय रहेको यस गीतको म्युजिक भिडियोको क्यामारा उत्सव दाहाल, एडिटिङ्ग निशान घिमिरे र निर्देशन प्रकाश धितालले गरेका हुन् ।

गीतको भिडियो लिंक :

Leave a Reply

Your email address will not be published. Required fields are marked *