‘फूलको आफ्नै कथा छ’ – किन अति मन पराए धेरैले यो गीत ?
खुल्लामन्च
प्रकाशित: २०७५ पुष ३ गते १६:०७
अमेरिका – गीतकार मणि भट्टराईको शब्द, विवि अनुरागीको संगीत र रामकृष्ण ढकालको स्वरमा रहेको “फूलको आफ्नै कथा छ” वोलको गीत भर्खर युट्युवमा सार्वजनिक भएको छ । यो गीत ज-जस्ले सुने सबैले अत्यान्त्यै मन पराएका छन् । सुगम संगीतको क्षेत्रमा यसलाई पछिल्लो राम्रो सृजनाको रूपमा लिइएको छ । खासमा के छ त यो गीतमा त्यस्तो ? शब्द, संगीत या स्वर ? कि तिनै पक्ष ? कसरी सफल भयो यो गीत ?