२०८२ असोज २४ गते | 10th of October 2025

अष्ट्रेलियामा देखिए नयाँ नेपाली बाबु

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन ११ गते १६:३६

लिसिरियल “डिठ्ठा साब” मा नायक निर्माता करण श्रेष्ठ पनि नियमित खेलिरहेका छन । हुक्के माइलाको भूमिकाको कारण करण अहिले चर्चामा देखिन हालेका छन् कारन श्रेष्ठ ि यस सिरियलमा प्रतिभासाली कलाकारहरु रेश्मा तिमल्सिना किशोर भण्डारी ,करण श्रेष्ठ , यसोदा तिमल्सिना ,राजु कमेडी भुजेल ,संजय लामा रेशम बुढाथोकी बाल कलाकार लक्की भण्डारी रकिरिश भण्डारी लगायतको भूमिका रहेको छ। भने अष्ट्रेलियामा अहिले बिनोद पौडेल युबराज भट्टराई साइलु आचार्य अधिकारी बिनोद जिसी राजेश सुबेदी शशांक बर्ष्याल कामना गिरि आदि कलाकार सहित अष्ट्रेलियाको निर्देशक मनोज अधिकारी अष्ट्रेलियाको क्यामरा पर्शन श्री पराजुलीले मेहनतका साथ् काम गरि राखेका छन्


निर्देशक भण्डारी भन्छन – करण मेहेनत र मिलनसार गुण भएका कलाकार हुन्।उनी हरेक काममा गम्भीर भएर गर्छन। सबै कुरामा फर्फेट पनि छन। यसैले पनि दर्शकको उनलाई मन पराएका हुन् । जवाफ,दुस्मन दुनिया,जगली कुइन,द मोस्ट वान्टेन,को कस्को,टक्कर दुइ मुटु,म छु नि तिम्रो,सम्झी दिए पुग्छ,एटियम,दुइ दुना पाच,ओम,छेस्को,चिनारी,बलिदान फोर लभ, ह्यापी न्यू एअर स पल्टन , टापु लगाएत चलचित्र करणको सशक्त भूमिका छ । उक्त तेलिसिरिएल अहिले अष्ट्रेलियाको विभिन्न ठाउमा सुटिंग भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *