पछिल्लो समय विकल क्रियशनले सांगीतिक क्षेत्रमा राम्रो छाप बसाएको छ । राम्रा राम्रा गीत संगीत तथा म्युजिक भिडियोको उत्पादन गर्नु नै यस कम्पनीको चर्चाको विषय हो । म्युजिक भिडियोको क्वालिटी राम्रो दिने भएका कारण यस कम्पनीबाट म्युजिक भिडियो निर्माण गर्नेहरुको लाइन लागेको छ । जसका कारण काम गर्न भ्याइभ्याइन भइरहेको कम्पनी प्रवबन्ध निर्देशक ओम विकल बताउछन ।
विकलका अनुसार दैनिक रुपमा म्युजिक भिडियो, टिभी सि यस निर्माण भइरहेका छन । त्यसका साथै मुभी लगायत प्रोडक्सनका कामहरु भइरहेको ओम विकल बताउछन । अन्य कम्पनी भन्दा सरल र सुलभ सुल्कमा यस कम्पनीमा काम हुने गरेको सेवा ग्राहीहरु बताउछन । क्वलीटीमा सम्झौता नगर्ने तर श्रष्टाहरुलाई सुलभ होस भन्ने कम्पनीको उद्धेश्य रहेको छ ।
यस विकल क्रियसनले भर्खरै बजारमा ल्याएको तीज विशेष गीत नाच न मैना बोलको गीतले निकै चर्चा कमाएको छ । धनराज चुनारा र डोल्मा सुनारको स्वरमा सजिएको उक्त गीतमा शब्द संगीत रुद्र जिएमको रहेको छ । नरेश सोनीले निर्देशन गरेको गीतको म्युजिक म्युजिक भिडियोमा मिलन र प्रियंकाको अभिनय रहेको छ
https://www.youtube.com/watch?v=BF_pSP_rvbo&feature=share