२०८३ असार २६ गते | 10th of July 2026

ने.बि संघ केन्द्रको आयोजनामा पौष १६ गते बृहत कार्यक्रम हुँदै

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष ७ गते १५:१९

काठमाडौं । ने. वि .संघ केन्द्रिय समिति को आज बसेको अनौपचारिक बैठक ले यही पौष १६ गते बि पि को राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर राष्ट्रिय सभा गृह को हलमा बृहत कार्यक्रम गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री एबम पार्टी सभापति शेर बहादुर देउवा को प्रमुख आतिथ्य मा पार्टी का बरिस्ठ नेता हरु समेत सहभागी हुने कार्यक्रम भब्य रूपमा सप्पन्न गर्न आ आफ्नो ठाँउ बाट लाग्न अध्यक्ष नैनसिंह महरले निर्देशन दिए।

यसका साथै मेलमिलाप दिवसकाे अवसरमा सम्पूर्ण इकाई, स्ववियु एवं जिल्ला कार्य समितिलाई समेत कार्यक्रम अायाेजना गर्न ने.बि संघ केन्द्रले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *