१३ फागुन, बिराटनगर । सरकारले सांसद विकास कोषको बजेट बर्सेनी बढाउँदै आएको छ । निर्वाचन क्षेत्र विकासका नाममा ठूलो धनराशी खर्च भए पनि उपलब्धी भने न्यून देखिने गरेको छ । मोरङ जिल्ला पनि यो समस्याबाट अछुतो छैन ।
सरकारले गएको वर्ष प्रति सांसद १ करोड ५० लाख खर्च गर्न पाउने सीमालाई बढाएर यो वर्ष ३ करोड रुपैयाँ पुर्याएको छ ।
राजधानी काठमाडौंपछि सवैभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्ला मोरङ हो । मोरङमा ९ वटा निर्वाचन क्षेत्र छन् । नौ निर्वाचन क्षेत्रका लागि दुई शीर्षक अन्तर्गत चालू आर्थिक वर्षमा ४० करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
मोरङमा समानुपातिकसहित २७ जना सांसद छन् । चालू आर्थिक वर्षमा ती सांसदमार्फत २७ करोड र निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम अन्तर्गत चालू आर्थिक वर्षका लागि १३ करोड ५० लाख रूपैयाँ जिल्लामा भित्रिएको छ ।
कोष तथा लेखा नियन्त्रण कार्यालय मोरङका प्रमुख किशोरकुमार वरालका अनुसार दुवै शीर्षकमा जिल्ला भित्रिएको रकममध्ये जिल्ला विकास कार्यालय मोरङले पहिलो किस्तामा १० करोड १२ लाख ५० हजार रुपैयाँ निकासा गरिएको छ ।
१५ सयको संख्यामा योजना छनौट
मोरङ जिल्लामा निर्वाचन क्षेत्र पूर्वधार कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रम शीर्षक अन्तर्गत आएको वजेटमार्फत चालू आर्थिक वर्षका लागि १ हजार ५ सय वढी योजना छनौट भएको छ ।
निर्वाचन क्षेत्र पूर्वधार कार्यक्रम अन्तर्गत प्रति निर्वाचन क्षेत्रका लागि ३ करोड र निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत प्रति सांसद ५० लाख रुपैयाँ जिल्ला भित्रिएको हो । छनौटमा परेका अधिकांश योजनाहरु साना र टुक्रे योजना प्राथमिकतामा पारिएका छन् ।
निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्र्तगत बाटो पूर्वाधारका अधुरा काम प्राथमिकतामा परेका छन् । निर्वाचन क्षेत्र कार्यक्रम अन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रका लागि छुट्याइएको ५० लाख रुपैयाँमा सांसद र कार्यकर्ताको इच्छाअनुसार साइकल वितरणदेखि ब्यूटी पार्लर र सिलाइ कटाईसम्मका १ हजार बढी संख्यामा योजना छनोटमा परेका छन् ।
विषेश गरी सांसदहरुले निर्वाचन क्षेत्र कायक्रमअन्तर्गत छनोट गरेका योजनाहरुमध्ये आधा भन्दा बढी योजना क्षमता विकासका नाममा कार्यकर्ता पोस्ने खालका योजना केन्दि्रत गरिएका छन् ।
विगत झैँ यो वर्षपनि क्षमता विकासका नाममा धेरै संख्यामा योजना छनौट परेको जिल्ला विकास समिति मोरङका योजना अधिकृत डम्वरवल्लभ वरालले जानकारी दिए ।
उनले अहिले छनौटमा परेका योजनाहरुमध्ये धेरैजसो योजना उपभोक्ता समिति मार्फत ठेक्काका लागि काम अघि वढीसकेको समेत जानकारी दिए ।
सडकको योजना प्राथमिकतामा
९ वटा निर्वाचन क्षेत्र रहेका मोरङमा सवैभन्दा वढी पुर्वधार शीर्षकमा सडक निर्माण र स्तरोन्नति गर्ने योजना धेरैजसो छनौटमा परेका छन् ।
क्षेत्र नम्बर १ का सांंसद ऋसिकेश पोखरेलले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम अन्तरगत पाएको बजेट २३ वटा योजना छनौट गरेका छन् । उनले खर्च हुने योजनाहरुमध्ये सडक ग्राभेल मात्र ११ वटा छन् । ती सवै योजना सात लाख भन्दा माथिका छन् ।
क्षेत्र नम्बर २ का संसद चण्डीप्रसाद राईले खर्च गर्ने १६ वटा योजना मध्ये ११ वटा योजना सडकको स्तरोन्नति र ग्राभेल गर्ने छन् ।
त्यस्तै क्षेत्र नम्बर ३ का सांसद दिलिप गच्छदारले पनि बाटो कल्भट निर्माणका नमामा ७ वटा योजना बनाएर खर्च गर्नेछन् ।
क्षेत्र नम्बर ४ का सांसद शिवकुमार मण्डलले पाएको रकम खर्च गर्ने २१ वटा योजनामध्ये सवैभन्दा वढी १८ वटा सडक स्तरोन्नती नै छ ।
क्षेत्र नम्बरं ५ का सांसद अमृत अर्यालले खर्च गर्नेमध्येका १८ वटा टुक्रे योजनामध्ये ११ वटा सडक स्तरोन्नतिका मात्र छन् ।
क्षेत्र नम्बर ६ का सांसद महेश आचार्यले सडक स्तरोन्नति र भवन निर्माण सहितका २२ वटा योजनामा ३ करोड रूपैयाँ खर्च गर्नेछन् ।
त्यस्तै क्षेत्र नम्बरं ७ का सांसद शेखर कोइरालाले ९ वटा सडक ग्राभेलसहित २० वटा योजनामा खर्च गर्ने छन् ।
त्यस्तै क्षेत्र नम्बर ८ का संसद चन्द्रबहादुर गुरूङले ८ वटा सडकस्तर ग्राभेल र कालोपत्रेसहित २२ वटा योजनामा ३ करोड खर्च गर्नेछन् ।
निर्वाचन क्षेत्र नम्बर ९ का संसद डिकबहादुर लिम्बूले १३ वटा सडक स्तरोन्नतिसहितका २२ वटा योजनामा ३ करोड खर्च गर्नेछन् ।
सभासदले खर्च गरेका योजनाहरू हेर्दा सामुदायिक भवनको तारवारदेखि चौतारो निर्माणसम्मका योजनालाई विगतका वर्ष जस्तै यो वर्ष पनि निरन्तरता दिएका छन् ।
जिल्ला विकास समितिमार्फत वार्षिक रूपमा यसरी गरिने सडक स्तरोन्नति धेरै समय टिक्न पाउँदैन । धेरैजसो जनताको प्रत्यक्ष अवश्यतामा सडक पहिलो प्राथमिकतामा परेकाले सडक निर्माणदेखि स्तरोन्नती गर्ने योजना छनौटमा वढी समावेश भएको सांसद ऋषिकेश पोख्रेलले जनाकारी दिए ।
क्षेत्र नम्वर १ का सांसदसमेत रहेका पोख्रेलले सडक निर्माण एवम् स्तरोन्नति गर्ने विषय जिल्ला परिषद, इलाका एवम् गाउँ परिषदले छनौट गरेका योजनालाई नै निरन्तरता दिँदा सडक निर्माणका योजना पहिलो प्राथमिकतामा परेको बताए ।
Content for your website https://zetds.seychellesyoga.com/info
Web Development Wizards https://zetds.seychellesyoga.com/info
Can provide a link mass to your website https://zetds.seychellesyoga.com/info
Can provide a link mass to your website https://zetds.seychellesyoga.com/info
Content for your website https://zetds.seychellesyoga.com/info
Web Development Wizards https://zetds.seychellesyoga.com/info
Can provide a link mass to your website https://zetds.seychellesyoga.com/info
Your site’s position in the search results https://zetds.seychellesyoga.com/info
SEO Optimizers Team https://zetds.seychellesyoga.com/info
I offer mutually beneficial cooperation https://zetds.seychellesyoga.com/info
Cool website. There is a suggestion https://zetds.seychellesyoga.com/info
Here’s what I can offer for the near future https://zetds.seychellesyoga.com/info
You will definitely like it https://zetds.seychellesyoga.com/info
Content for your website https://ztd.bardou.online/adm
Web Development Wizards https://ztd.bardou.online/adm
Can provide a link mass to your website https://ztd.bardou.online/adm
Your site’s position in the search results https://ztd.bardou.online/adm
SEO Optimizers Team https://ztd.bardou.online/adm
I offer mutually beneficial cooperation https://ztd.bardou.online/adm
Cool website. There is a suggestion https://ztd.bardou.online/adm
I really liked your site. Do you mind https://ztd.bardou.online/adm
Here’s what I can offer for the near future https://ztd.bardou.online/adm
Content for your website https://ztd.bardou.online/adm
Web Development Wizards https://ztd.bardou.online/adm
Can provide a link mass to your website https://ztd.bardou.online/adm
Your site’s position in the search results https://ztd.bardou.online/adm
Free analysis of your website https://ztd.bardou.online/adm
SEO Optimizers Team https://ztd.bardou.online/adm
I offer mutually beneficial cooperation https://ztd.bardou.online/adm
Cool website. There is a suggestion https://ztd.bardou.online/adm
Content for your website http://myngirls.online/
Web Development Wizards http://myngirls.online/
Can provide a link mass to your website http://myngirls.online/
Your site’s position in the search results http://myngirls.online/
Free analysis of your website http://myngirls.online/
SEO Optimizers Team http://myngirls.online/
I offer mutually beneficial cooperation http://myngirls.online/
Content for your website http://fertus.shop/info/
Web Development Wizards http://fertus.shop/info/
Can provide a link mass to your website http://fertus.shop/info/
Your site’s position in the search results http://fertus.shop/info/
Free analysis of your website http://fertus.shop/info/
Insightful piece
SEO Optimizers Team http://fertus.shop/info/
I offer mutually beneficial cooperation http://fertus.shop/info/
Cool website. There is a suggestion http://fertus.shop/info/
I really liked your site. Do you mind http://fertus.shop/info/
Here’s what I can offer for the near future http://fertus.shop/info/
You will definitely like it http://fertus.shop/info/
The best prices from the best providers http://fertus.shop/info/
Additional earnings on your website http://fertus.shop/info/
Analytics of your website http://fertus.shop/info/
I would like to post an article http://fertus.shop/info/
How to contact the administrator on this issue http://fertus.shop/info/
Shall we exchange links? My website http://fertus.shop/info/
The offer is still valid. Details http://fertus.shop/info/
We offer cooperation on SEO optimization http://fertus.shop/info/
Content for your website http://fertus.shop/info/
Web Development Wizards http://fertus.shop/info/
Your site’s position in the search results http://fertus.shop/info/
Web Development Wizards http://fertus.shop/info/
Your site’s position in the search results http://fertus.shop/info/
SEO Optimizers Team http://fertus.shop/info/
Elevate Learning Adventures with The Story Shack!
A library of 200+ high-quality books tailored to the school curriculum.
StoryShack’s Build a Book bundle features word searches, quizzes, creative coloring pages, high-quality images, and top SEO keywords.
StoryShack’s StoryCraft Pro bundle includes the “Melody Minds Library” with 350+ music tracks and “AnimateMasters Pro,” offering 30+ categories of animations.
And as if that’s not enough, here are the MEGA BONUSES:
✔ 100+ Mega Mazes Pack
✔ 100+ Sudoku Elements Pack
✔ 100+ Comic Book Template Pack
✔ 100+ Handwriting Practice Template Pack
✔ 100+ Kids Story Book Templates
✔ Canva Book Templates
✔ Additional beautiful content like journal prompts
✔ INCLUDED: The Ultimate Workbook
Click https://ext-opp.com/StoryShack to explore The Story Shack e-Learning Collection and seize the opportunity for multiplied income!