सदगुरु, एक जीवित बुद्ध पुरुषसँग पत्रकार बाल जोशीको भिडियो अन्तरसम्वाद
खुल्लामन्च
प्रकाशित: २०७४ जेठ ५ गते १७:५५
संसारभर योग र ध्यानका माध्यमले लाखौं मानिसहरूको जीवनमा प्रभाव पार्न सफल एक जीवित बुद्ध पुरुष हुन्, सदगुरू । सदगुरुसंग भेटेर संवाद गर्ने एक दुर्लभ अवसर पत्रकार बाल जोशीले प्राप्त गरेको थिए । जीवनका जटिल प्रश्नको उत्तर अति सहजरुपमा दिने सदगुरुसँगको संवाद :