२०८१ वैशाख २० गते | 2nd of May 2024

अमेरिकामा ग्यास स्टेशनः ब्यवसायी सफल, कामदारको मृत्‍यु र खै उपाय

खुल्लामन्च
 प्रकाशित: २०७५ भदौ १४ गते २:२८

 टेक्सास – अमेरिकामा रहेका नेपालीरुको सफलता र संघर्षको बारेमा तयार हुंदै कार्यक्रम ‘यु स्टाट अगेन’ले यस पटक ग्यास स्टेशनमा काम गर्दा अपनाउनु पर्ने सुरक्षाको बारेमा कार्यक्रम तयार पारेको छ । बिगत १४ बर्षमा १४ जना नेपालीले ज्यान गुमाएको तितो यर्थात् देखांउदै कार्यक्रममा यस क्षेत्रमा सफलता हात पारेका नेपालीहरु र अन्य सरोकारवालाहरु संग कुरा गरेर कार्यक्रम तयार पारिएको छ ।कार्यक्रमको

भिडियो हेर्न यंहा क्लीक गर्नुहोस् :

Leave a Reply

Your email address will not be published. Required fields are marked *