२०८० मंसिर १९ गते | 5th of December 2023

रंगमन्चरुपी संसद बैठक (भिडियो)

खुल्लामन्च
 प्रकाशित: २०७५ भदौ १९ गते १९:२८

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन सकेर राष्ट्रिय सभाबाट निस्किएपछि जे दृश्य देखियो त्यो अनौठो थियो ।प्रतिनिधि सभा र राष्ट्रिय सभा दुबै सदनमा आज सम्बोधन गरेका थिए । पहिले प्रतिनिधि सभाको सम्बोधन सकेपछि राष्ट्रिय सभामा सम्बोधनका लागि प्रधानमन्त्री पुगेका थिए । 

उनी सम्बोधन लगत्तै निस्कि हाले । त्यसपछि पालो आयो प्रधानमन्त्रीकै दलकी सांसद कोमल वलीको ।राष्ट्रिय सभा सदस्य एवं गायिका कोमल वली रोष्टममा सम्बोधनका लागि डाँकिएकी थिइन्, तर उनले रोष्टममा पुगेर जे पारा देखाइन् त्यो धेरैका लागि अचम्मकै थियो ।

सभा अध्यक्षले वलीलाई बालबालिका संरक्षण सम्बन्धी एनमा आफ्नो धारणा राख्न समय दिएका थिए । तर वलीको पारा भने वेग्लै थियो ।अर्का सांसद रामनारायण विडारीले देखाएको पारा पनि कम्ति रोचक थिएन । उनको भाषणमा नहास्ने सांसद नै थिएनन् ।
भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *