२०८१ वैशाख २१ गते | 3rd of May 2024

शनिबार अमेरिका आउंदै प्रधानमन्त्री ओली

खुल्लामन्च
 प्रकाशित: २०७५ असोज १ गते १८:१८

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली शनिबार अमेरिका जाने भएका छन् । संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा सहभागी हुन प्रधानमन्त्री ओली अमेरिका जाने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रसंघको महासभामा सहभागी हुन २० सदस्यीय नेपाली प्रतिनिधिमण्डलसहित प्रधानमन्त्री ओली अमेरिका जाने भएका हुन् । उनले असोज ११ गते महासभालाई सम्बोधन गर्ने छन् ।

भ्रमणका दौरानमा विभिन्न देशबाट पुगेकासमकक्षीसँग पनि द्विपक्षीय वार्ता हुने तयारी भएको परराष्ट्र स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *