काठमाडौँ- सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडा दर कायम गरेको छ । यातायात व्यवस्था विभागले शहरी क्षेत्र र लामो दूरीमा चल्ने सवारी साधनको नयाँ भाडादर सार्वजनिक गरेको हो ।
शनिबार सरकार र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार नयाँ भाडादर कायम गरिएको हो । विभागको नयाँ व्यवस्थाअनुसार काठमाडौँ उपत्यकामा न्यूनतम भाडादर रु १४ कायम गरेको छ भने अधिकतम रु २७ हुनेछ । न्यूनतम चार किलोमिटर यात्रा गर्दा यात्रु रु १४ तिर्नुपर्नेछ । साविकमा रु १३ न्यूनतम भाडा भए पनि सवारी साधनले यात्रुसँग रु १५ लिँदै आएका थिए ।
नयाँ व्यवस्थाअनुसार पाँच किलोमिटरसम्म रु १६, छ किलोमिटरसम्म रु १७, आठ किलोमिटरसम्म रु १८, १० किलोमिटरसम्म रु २१, तेह्र किलोमिटरसम्म रु २३, सोह्र किलोमिटरसम्म रु २५, उन्नाइस किलोमिटरसम्म रु २६ र सोभन्दा माथि रु २७ भाडा कायम भएको छ ।
विभागले हाल भाडादर समायोजन गर्दा डिजलको मूल्य प्रतिलिटर रु १०१ रु पेट्रोलको मूल्य रु ११४ का आधारमा गरिएको जनाएको छ । पेट्रोलियम पदार्थमा रु पाँचभन्दा बढीले घटबढ भएमा नयाँ भाडादर कायम गरिने विभागले जनाएको छ ।
यस्तै चक्रपथ बाहिर चार किलोमिटरभन्दा बढी दूरी भएमा प्रतिकिमी दुई रुपैयाँ पाँच पैसाका दरले हिसाब गरी भाडा लिने व्यवस्था गरिएको छ । तराईको लामो दूरी अर्थात् २५० किलोमिटरभन्दा बढी पक्की र ग्राभेल बाटोमा सञ्चालन हुने यात्रु बस, मिनीबसका लागि प्रतिकिलोमिटर एक रुपैयाँ ९० पैसा भाडादर कायम गरिएको छ ।
तराई र उपत्यकामा २५ किलोमिटरदेखि २५० किलोमिटरसम्म दूरीका पक्की र ग्राभेल बाटोमा सञ्चालन हुने यात्रुवाहक बस, मिनिबसका लागि प्रतिकिलोमिटर एक रुपैयाँ ९५ पैसा भाडा दर र काठमाडौँ–पोखरा र पोखरा नारायणगढ खण्डका लागि प्रतिकिलोमिटर दुई रुपैयाँ नौ पैसा भाडा कायम गरिएको छ ।
यस्तै मिटर जडित सार्वजनिक भाडाका ट्याक्सीको प्रतिकिलोमिटर भाडा दर रु ३९ कायम गरिएको छ । प्रति २०० मिटरमा साविकको रु सातलाई बढाएर सात रुपैयाँ ८० पैसा कायम गरिएको छ ।
पर्यटक ट्याक्सीको भाडा रु ४८१ रहेकामा हाल बढाएर रु ५२९ पु¥याइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चल्ने पर्यटक ट्याक्सीको हकमा उक्त भाडादर कायम हुनेछ । उक्त दर पाँच किलोमिटरको हकमा मात्रै लागू हुनेछ । सो भन्दा बढी भएमा रु एक हजार १५७ सम्म कायम गरिएको छ । विभागले देशभरका ५०१ गन्तव्यको नयाँ भाडा दर कायम गरेको हो ।
मालसामान ढुवानीका लागि प्रयोग हुने ट्रक तथा कन्टेनरको समेत नयाँ भाडा दर कायम गरिएको छ । मालबाहक ट्रक तथा कन्टेनरको हकमा वीरगञ्ज–काठमाडौँको भाडा रु २० हजार ७७३, वीरगञ्ज–पोखरा रु १८ हजार ८८३ कायम भएको छ भने काँकडभिट्टा–महेन्द्रनगरको भाडा रु ४५ हजार १८९ कायम गरिएको छ ।
कुन स्थानमा जान कति भाडा
- काठमाडौँ–सिलगढी रु १६७५
- काठमाडौँ–इलाम रु १३४८
- काठमाडौँ–उर्लाबारी रु १०८४
- काठमाडौँ– कटारी रु ८०४
- काठमाडौँ– कलैया रु ५६३
- काठमाडौँ– काँकडभिट्टा रु ११७२
- काठमाडौँ–कुमारखोज (झापा) रु ११७२
- काठमाडौँ–कुरिनटार रु २०९
- काठमाडौँ–कृष्णनगर रु ६८६
- काठमाडौँ–कोठियाघाट रु ११३६
- काठमाडौँ–खोपासी रु ८४
- काठमाडौँ–गल्छी रु ९९
- काठमाडौँ–गाइघाट रु ८६८
- काठमाडौँ–गुलरिया रु १०९१
- काठमाडौँ–गोरखा रु ३०७
- काठमाडौँ–गोलधाप रु ११६९
- काठमाडौँ–गौर रु ६५१
- काठमाडौँ–गौरीगञ्ज रु ११२३
- काठमाडौँ–महोत्तरी रु ७१३
- काठमाडौँ–चिसापानी कर्णाली रु ११००
- काठमाडौँ–चौतारा रु १९५
- काठमाडौँ–जनकपुर रु ७३६
- काठमाडौँ–जलेश्वर रु ७६५
- काठमाडौँ–जिरी रु ५३२
- काठमाडौँ–तातोपानी रु २७५
- काठमाडौँ–त्रिशूली रु १७५
- काठमाडौँ–धनगढी रु १३२१
- काठमाडौँ–साँफेबगर रु १८७३
- काठमाडौँ–धरान रु १०४१
- काठमाडौँ–धादिङबेँसी रु १८४
- काठमाडौँ–धुन्चे रु २९७
- काठमाडौँ–धुलिखेल रु ६३
- काठमाडौँ–नारायणगढ रु ३०७
- काठमाडौँ–नारायणगढ– हेटौडा रु ४५३
- काठमाडौँ–नेपालगञ्ज रु १०२५
- काठमाडौँ–पनौती रु ६३
- काठमाडौँ–पोखरा रु ४२८
- काठमाडौँ–बालिङ रु ५८५
- काठमाडौँ–फत्तेपुर रु ९२२
- काठमाडौँ–भालुवाङ–प्यूठान रु ९२८
- काठमाडौँ–भैरहवा रु ५६१
- काठमाडौँ–मटिहानी रु ७८४
- काठमाडौँ–मलङ्गवा रु ६७१
- काठमाडौँ–महेन्द्रनगर रु १३३२
- काठमाडौँ–मेलम्ची रु १६२
- काठमाडौँ–राजगढ रु ११६६
- काठमाडौँ–बाग्लुङ रु ६०८
- काठमाडौँ–वीरगञ्ज रु ५४०
- काठमाडौँ–सिन्धुली रु ७३५
- काठमाडौँ–सुर्खेत रु १२११
- काठमाडौँ–सिराहा रु ८००
- काठमाडौँ–बुटवल रु ५१९
- काठमाडौँ–स्याङ्जा रु ५१०
- काठमाडौँ–तम्घास रु ८४०
- काठमाडौँ–तानसेन रु ६१५
- काठमाडौँ–धनकुटा रु १२०१
- काठमाडौँ–वसन्तपुर रु १३२२
- काठमाडौँ–सन्धिखर्क रु ७८८
- काठमाडौँ–सल्यान रु ७९९
अब कहाँबाट कहाँ पुग्न कति भाडा लाग्छ ? हेर्नुहोस् सूची :
order lasuna online – buy cheap generic himcolin himcolin pills
purchase besivance generic – order generic besivance buy sildamax generic
gabapentin 600mg sale – gabapentin drug where to buy azulfidine without a prescription
benemid 500 mg canada – order generic etodolac 600 mg purchase carbamazepine sale
purchase celebrex – indocin oral indocin over the counter
buy colospa paypal – colospa usa oral pletal 100mg
brand voltaren 100mg – aspirin 75mg us cheap aspirin 75mg
buy rumalaya without a prescription – buy cheap generic shallaki amitriptyline 10mg for sale
pyridostigmine drug – oral azathioprine 25mg order generic azathioprine 50mg
buy diclofenac without a prescription – voveran for sale online nimotop order
purchase ozobax online – feldene 20mg canada piroxicam ca
buy meloxicam 7.5mg online cheap – buy generic ketorolac online buy ketorolac generic
cyproheptadine over the counter – order cyproheptadine 4 mg generic tizanidine for sale online
purchase artane sale – emulgel online purchase emulgel purchase online
order generic omnicef – buy generic cleocin over the counter
isotretinoin 20mg canada – order deltasone 20mg generic deltasone for sale
purchase prednisone – cheap prednisolone 5mg buy elimite
acticin buy online – buy permethrin online cheap purchase retin sale
betamethasone 20gm for sale – cost betnovate order benoquin cream
order metronidazole 200mg pill – order cenforce 100mg generic purchase cenforce sale