अमेरिका – नेपाली कांग्रेसका नेता डा. रामशरण महत स-पत्नी अमेरिका भ्रमणमा आईपुगेका छन । उनको भेटको अवसर पारेर नेपाली जनसम्पर्क समिति अमेरिकाले विजया दशमी, दीपावली र छठ पर्वको अवसरमा नेपाली काँग्रेसका नेता, पूर्वमन्त्री एवं केन्द्रीय सदस्य डा रामशरण महतको प्रमुख आथित्यमा शुभकामना आदान कार्यक्रम गर्ने भएको छ।
नेजसको वक्तब्य :
आदरणीय न्युयोर्कबासी
नेपाली दाजुभाइ तथा दिदी बहिनीहरु
जय नेपाल !
हार्दिक निमन्त्रणा !
उक्त सम्बन्धमा नेपाली जनसम्पर्क समिति अमेरिकाले विजया दशमी, शुभ-दीपावली र छठ पर्वको पावन अवसरमा, नेपाली काँग्रेसका नेता, पूर्व मन्त्री एवं केन्द्रीय सदस्य श्री रामशरणमहत ज्युको प्रमुख आथित्यमाशुभकामना आदान प्रदानतथा चियापान कार्यक्रमको आयोजना गरिएको छ।
तसर्थ निम्न मिति, समय र स्थानमा उपस्थित भईदिनहुन न्यू-योर्कबासी सबै नेपाली दाजुभाई तथा दिदी बहिनीहर, बिभिन्न संस्थाका प्रमुख एवं प्रतिनिधि ज्युहरू, समाजसेवी, बुद्दिजिवी, व्यवसायी, पत्रकार, कलाकार, साहित्यकार तथा आम जनसमुदायमा नेपाली जनसम्पर्क समिति अमेरिका हार्दिक अनुरोध गर्दछ।

मिति: OCT, 20, 2018 ( Saturday)
समय: 2PM Sharp
स्थान: Mejabeen Restaurant and Darbar Hall, 74-24, 37 Ave, Jackson Heights
NY 11372.
धन्यवाद !
मुनिन्द्र नेम्बाङ
महासचिव
नेपाली जनसम्पर्क समिति अमेरिका