२०८१ वैशाख २० गते | 2nd of May 2024

सौन्दर्यकर्मी मन्जु सापकोटासंग पत्रकार केसीको कुराकानी

खुल्लामन्च
 प्रकाशित: २०७५ कार्तिक ८ गते १२:११

अष्टिन – नेपालको सौन्दर्य व्यवसायमा एक सफल सौन्दर्य व्यवसायीको नाम हो, मन्जु दुलाल सापकोटा । हाल अमेरिका टेक्सासको अष्टिनमा “द टच सैलुन” मार्फत आफ्नो सौन्दर्य व्यवसाय गरिरहेकी मन्जु करिब २० बर्ष देखी व्यवसायमा तल्लिन हुनुहुन्छ ।

नेपालमा रहंदा एक सफल सौन्दर्य व्यवसायीको रुपमा परिचित मन्जुको अमेरिका आउने सपना र अमेरिकाको व्यवसाय बारे उहांसंग गरिएको भिडियो कुराकानी :

https://youtu.be/kldij36ojZ4

Leave a Reply

Your email address will not be published. Required fields are marked *