भर्जिनिया – भर्खरै सम्पन्न अमेरिकी चुनाबमा भर्जिनियाको फेयरफ्याक्स् स्थित सिटी अफ हरण्डनका सिटी काउन्सिलका उमेद्वार प्रदिप ढकाल हिजो सुनाईएको नतिजामा जम्मा चार मतले हारेका थिए ।![](http://www.khullaManch.com/wp-content/uploads/2018/11/B180BFC2-2B3E-4374-8246-EE1034109727.jpeg)
कम्युनिटी सेन्टरको मत ९३० बताईएको भएतापनि आज बिहानैबाट बिभिन्न ब्यक्तिहरुको पहलपछि मत संख्या ९७० रहेको पाईएसंगै उनि बिजय बन्ने भएका हुन । अफिसियल रुपमा घोषणा हुन बाकि भएपनि प्रदिप ढकाल बिजय बन्ने प्राय निश्चित भएको छ ।