२०८१ साउन १२ गते | 27th of July 2024

पोखरा १८ मा एमाले अग्रता कायमै (१३५५ मत)

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ ८ गते १४:४६

पोखरा, ८ जेठ ।
पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १८ को वडाध्यक्षमा एमाले उम्मेदवारको अग्रता कायमै छ । एमालेका रणबहादुर थापाले काँग्रेस उम्मेदवार भरत बहादर थापालाई १ सय १५ मतले पछि पारेका छन् । रणबहादुरको ४ सय ७४ मत आउँदा भरतको ३ सय ५९ मत छ । सदस्यहरुमा पनि एालेको प्यानल नै अगाडी छ । खुला सदस्यमा ज्ञान बहादुर थापा, हरि प्रसाद लम्साल, महिला सदस्य भोज कुमारी थापा र दलित महिला सदस्यमा बिष्णुमाया दमै अगाडी छन् ।
महानगर प्रमुख र उपप्रमुखमा पनि एमाले उम्मेदवार अगाडी छन् । मान बहादुर जिसीले ५ सय २३ मत आउँदा काँग्रेसका रामजी कुवँरले ४ सय ६६ मत ल्याए । उपप्रमुखमा एमालेकी मञ्जुदेवी गुरुङले द्ध सय ७६ मत पाउँदा काँग्रेसकी सरस्वती गुरुङले ३ सय ८९ मत पाएकी छिन् ।

१८ नम्बरको मतपरिणाम

  नेपाली कांग्रेस नेकपा एमाले
  रामजी कुवँर सरस्वती गुरुङ मान ब जिसी मञ्जु गुरुङ
  ४६६ ३८९ ५२३ ४७६
जम्मा २०२७१ १९१५८ २२२७८ २०८८७
  वडाध्यक्ष ३५९ वडाध्यक्ष ४७४

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *