पोखरा, ८ जेठ ।
पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १८ को वडाध्यक्षमा एमाले उम्मेदवारको अग्रता कायमै छ । एमालेका रणबहादुर थापाले काँग्रेस उम्मेदवार भरत बहादर थापालाई १ सय १५ मतले पछि पारेका छन् । रणबहादुरको ४ सय ७४ मत आउँदा भरतको ३ सय ५९ मत छ । सदस्यहरुमा पनि एालेको प्यानल नै अगाडी छ । खुला सदस्यमा ज्ञान बहादुर थापा, हरि प्रसाद लम्साल, महिला सदस्य भोज कुमारी थापा र दलित महिला सदस्यमा बिष्णुमाया दमै अगाडी छन् ।
महानगर प्रमुख र उपप्रमुखमा पनि एमाले उम्मेदवार अगाडी छन् । मान बहादुर जिसीले ५ सय २३ मत आउँदा काँग्रेसका रामजी कुवँरले ४ सय ६६ मत ल्याए । उपप्रमुखमा एमालेकी मञ्जुदेवी गुरुङले द्ध सय ७६ मत पाउँदा काँग्रेसकी सरस्वती गुरुङले ३ सय ८९ मत पाएकी छिन् ।
१८ नम्बरको मतपरिणाम
|
नेपाली कांग्रेस |
नेकपा एमाले |
|
रामजी कुवँर |
सरस्वती गुरुङ |
मान ब जिसी |
मञ्जु गुरुङ |
|
४६६ |
३८९ |
५२३ |
४७६ |
जम्मा |
२०२७१ |
१९१५८ |
२२२७८ |
२०८८७ |
|
वडाध्यक्ष ३५९ |
वडाध्यक्ष ४७४ |
|
|
|
|
|
purchase lasuna generic – cheap lasuna generic order himcolin online
neurontin 100mg price – buy gabapentin 800mg pills buy generic sulfasalazine 500mg
benemid buy online – buy monograph 600 mg for sale order carbamazepine 200mg pills
celecoxib 200mg uk – flavoxate for sale indocin cheap
order voltaren 50mg generic – aspirin 75 mg over the counter buy aspirin 75 mg pills
colospa 135mg tablet – arcoxia 60mg pills pletal 100 mg over the counter
mestinon 60 mg us – imuran us imuran 50mg uk
order rumalaya generic – buy rumalaya generic amitriptyline 50mg cheap