२०८२ फागुन २ गते | 14th of February 2026

सान्-फ्रान्सिस्कोमा ‘आवर्तन बे एरीया रक नाइट टु कन्सर्ट’

खुल्लामन्च
 प्रकाशित: २०७५ मंसिर १ गते १७:४३

सान्-फ्रान्सिस्को/सागर श्रेष्ठ – यही आउंदो नोभेम्बर २४ तारिखका दिन हाम्रो बे एरीयामा रहेको स्ठानिय सांगितिक ब्यान्ड ‘आवर्तन बे एरीया रक् नाइट टु कन्सर्ट’ हुनगईंरहेको हुनाले बे एरीयामा रहनु हुने सबै दाज़ुभाई दिदीबहिनी तथा बाबुआमालाई कार्यक्रममा सहभागी भईदिन अनुरोध गरिएको छ । स्थानिय नृत्य कलाकारहरूका बिभिन्न प्रस्तुतीहरु पनि रहने कार्यक्रम भरपुर मनोरन्जनात्मक हुने जनाईएको छ । 

स्थान – ओकल्यान्ड मेट्रो वोपेरा हाउस (522 2nd St, Oakland, CA)
तारिख – २४ नोभेम्बर २०१८

Leave a Reply

Your email address will not be published. Required fields are marked *